-
लोकसेवाको विज्ञापन रोक्न दिइएको निर्देशनलाई लिएर समितिमा विवाद
-
महेन्द्र र चमेरे गुफाको गुरुयोजना तयार
-
पोखरा महानगरपालिकाको वडा नं १७ र २१ बीचको फुस्रे खोला माथि गण्डकी फर्मले चलाउँदै आएको तुइन आज हटाइएको छ । बंगुरका दाना लगायतका सामग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइए पछि उक्त तुईन हटाउन बिहिवार प्रशासनले निर्देशन दिएको थियो ।

