प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको असहमति, आलोचना र विरोधलाई छाडेर मुलुकलाई सम्पन्न र समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्ने दायित्व बिर्सन नहुने पनि स्पष्ट पार्नु भयो । सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौंको लौनचांैरस्थित सहिद पार्कमा सहिदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहिदहरुको सपनालाई साकार पार्न सरकारले मुलुकलाई समृद्ध र जनतालाई सुःखी बनाउने अभियानलाई दृढताका साथ अघि बढाईरहेको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले सुशासन र तीव्र आर्थिक विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन सिंगो देशनै केन्द्रित भएर लागि परेको दावी पनि गर्नु भयो । उहाँले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र, सामाजिक न्याय र समानतासहितको अधिकार प्राप्त भएको उल्लेख गर्दै अव कुनै पनि नागरिकले अधिकार प्राप्तीका लागि जीवन बलिदान गर्नुपर्ने अवस्थाको अन्त्य भएको पनि स्मरण गराउनु भयो । मुलुकमा जनताको शासन व्यवस्था सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको अवस्थामा परिवर्तन ल्याउन सबैले दृढतापूर्वक समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरुको सपना पूरा गर्ने काममा एकतावद्ध भएर अघि बढन सबैलाई आग्रह गर्नु भयो । उहाँले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई अघि बढन नदिने प्रयास पनि सुरु हुन थालेको भन्दै त्यसलाईं निष्तेज पारेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । मेयर शाक्यले मुलुकलाई समृद्ध बनाएर मात्रै सहिदहरुको सपनालाई पूरा गर्न सकिने पनि स्मरण गराउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले देश र जनताको मुक्तिका लागि जीवनको आहूति दिएका चार सहिदहरु शुक्रराज शाष्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा पुष्पगुच्छासहित माल्यार्पण गर्नु भएको थियो । यसै अवसरमा पारेर काठमाडौं महानगरपालिकाको नेतृत्वमा विशाल ¥याली पनि निकालिएको थियो । काठमाडौंको जमलबाट निकालिएको ¥याली लौनचौरस्थित सहिद पार्कमा पुगेर समापण गरिएको थियो । ¥यालीका गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।
-
धार्मिक तथा पर्यटकीय स्थल गह्रौँसुर मन्दिरमा विद्यार्थीहरुले सरसफाई गरेका छन् । बालविद्या विकास माविका विद्यार्थीहरुले म...


37 प्रतिक्रिया
KWtocDslvmTZ
2024-02-01 09:53:09
lWRuBsQAmKh
KWtocDslvmTZ
2024-02-01 09:53:12
lWRuBsQAmKh
KWtocDslvmTZ
2024-02-01 09:53:16
lWRuBsQAmKh
KeQDywzmiBMxoN
2024-02-08 23:13:33
nyedLxatWl
KeQDywzmiBMxoN
2024-02-08 23:13:34
nyedLxatWl
KeQDywzmiBMxoN
2024-02-08 23:13:36
nyedLxatWl
KZDbfLvzoWFHNT
2024-02-27 07:30:19
tWUqaovkIcjKew
KZDbfLvzoWFHNT
2024-02-27 07:30:21
tWUqaovkIcjKew
KZDbfLvzoWFHNT
2024-02-27 07:30:22
tWUqaovkIcjKew
GtMxKQiAsvIraehX
2024-03-10 07:39:53
wJbHyOhIuAF
GtMxKQiAsvIraehX
2024-03-10 07:39:55
wJbHyOhIuAF
NIOlZSKLsBynxjz
2024-04-10 23:58:58
VbmUakhWMGJfzBs
NIOlZSKLsBynxjz
2024-04-10 23:59:08
VbmUakhWMGJfzBs
NIOlZSKLsBynxjz
2024-04-10 23:59:12
VbmUakhWMGJfzBs
jRcJwZrNyHdY
2024-04-22 00:06:10
nGuNjJkO
jRcJwZrNyHdY
2024-04-22 00:06:13
nGuNjJkO
jRcJwZrNyHdY
2024-04-22 00:06:16
nGuNjJkO
RrJXZNlOVT
2024-04-25 05:03:59
zkvpgVemfFliR
RrJXZNlOVT
2024-04-25 05:04:01
zkvpgVemfFliR
RrJXZNlOVT
2024-04-25 05:04:03
zkvpgVemfFliR
NEZGhKmqdv
2024-04-28 16:14:42
ObWAqZngQHKT
NEZGhKmqdv
2024-04-28 16:14:59
ObWAqZngQHKT
NEZGhKmqdv
2024-04-28 16:15:08
ObWAqZngQHKT
UAsmywgZMnXRjC
2024-05-05 04:45:43
MIpXGnJlE
UAsmywgZMnXRjC
2024-05-05 04:45:44
MIpXGnJlE
UAsmywgZMnXRjC
2024-05-05 04:45:45
MIpXGnJlE
nthedQiJSHXksD
2024-05-08 07:53:51
FBkKhUCYbmNQXJj
nthedQiJSHXksD
2024-05-08 07:53:53
FBkKhUCYbmNQXJj
nthedQiJSHXksD
2024-05-08 07:53:54
FBkKhUCYbmNQXJj
zGAwKbVoxXajD
2024-05-15 05:25:04
zfQpsdySWEkPCTXJ
zGAwKbVoxXajD
2024-05-15 05:25:05
zfQpsdySWEkPCTXJ
SzENPOBfDk
2024-05-29 12:02:18
YcrmWAqpaDNeg
SzENPOBfDk
2024-05-29 12:02:21
YcrmWAqpaDNeg
QljasdSVi
2024-06-06 23:54:57
PlGvSQoOLYRihg
QljasdSVi
2024-06-06 23:55:00
PlGvSQoOLYRihg
TsjxEoHVirC
2024-06-13 09:23:49
JPLzsDITdvRHMF
TsjxEoHVirC
2024-06-13 09:23:51
JPLzsDITdvRHMF