Nepali Awaj Nepali Awaj
  • होमपेज
  • समाचार
  • राजनिति
  • विजनेश
  • प्रवास
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • कला साहित्य
  • जीवनशैली
  • भिडियो
  • Home
  • समाचार
    • नेपाली आवाज
    • १८ असार २०८१,सोमबार

    न्यायिक निरुपणमा अब्बल बन्दै वालिङ

    यसरी स्थानीय तहबाटै न्यायिक सम्पादन हुन थालेपछि आर्थिकसंगै समयको पनि बचत हुने र मेलमिलापको विधिले दुवै पक्षको जीत हुने भएकाले परिवार तथा समाजमा पारस्परिक सम्बन्ध टेवा पुगेको  देखिन्छ ।

    पुरा पढनुहोस् ...
    • नेपाली आवाज
    • १९ असार २०८१,मंगलवार

    एसईई परिक्षामा स्याङ्जाका १० विद्यालयको नजिता शुन्य

    ११ पालिका रहेको स्याङ्जाका वालिङमा १ विद्यालय, पुतलीबजारमा ३ विद्यालय, भीरकोटमा १ विद्यालय, गल्याङमा १ विद्यालय, चापाकोटमा १ विद्यालय, आँधीखोला, अर्जुनचौपारी र विरुवा गाउँपालिकाका एक एक विद्यालयले एसईईमा नतिजा शुन्य ल्याएका हुन् ।

    पुरा पढनुहोस् ...
    • नेपाली आवाज
    • १९ असार २०८१,मंगलवार

    स्याङ्जामा धान उत्पादन हुने क्षेत्रफल घट्दै, अहिलेसम्म १६ प्रतिशत रोपार्इँ

    यो वर्ष जिल्लामा धान खेति हुने क्षेत्रफल समेत घटेको देखिएको छ । गतवर्ष हिँउदे र वर्षे गरी १८ हजार हेक्टरमा धान उत्पादन हुने गरेकोमा यो वर्ष भने १६ हजार हेक्टरमा मात्रै रोपाइँ हुने भएको छ । जसमा हिउँदे २ हजार र वर्षे १४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुँनेछ । पछिल्लो समय ग्रामिण भेगमा सुन्तला कागती जस्ता फलफुलजन्य खेतिमा आर्कषण बढ्नु, जनशक्ति विदेशीनु, सिँचाईको सुविधा नहुँदा बारीमा परिणत हुनु जस्ता कारणले २ हजार हेक्टर क्षेत्रफल कम भएको केन्द्रका प्रमुख हमालले बताउनुभयो ।

    पुरा पढनुहोस् ...
« Previous Next »

Showing 250 to 252 of 715 results

1 2 ... 81 82 83 84 85 86 87 ... 238 239

समाचार संकलन

  • समाचार(724)
  • राजनिति(78)
  • विजनेश(34)
  • जीवनशैली(30)
  • सूचना प्रविधि(22)
  • मनोरन्जन(21)
  • प्रवास(22)
  • खेलकुद(61)
  • कला साहित्य(31)

भर्खरै

    • समाचार
    • २४ चैत्र २०८२,मंगलवार

    अभिमुखीकरणमार्फत स्वास्थ्य सेवा मजबुत बनाउँदै वालिङ नगरपालिका.

    • समाचार
    • २३ चैत्र २०८२,सोमबार

    ट्होटे पर्वको अवसरमा फेदीखोला गाउँपालिकामा सार्वजनिक बिदा घोषणा

    • समाचार
    • २२ चैत्र २०८२,आईतवार

    “गाउँमै विशेषज्ञ सेवा: बिरुवामा निःशुल्क आँखा शिविर सञ्चालन”

    • समाचार
    • २२ चैत्र २०८२,आईतवार

    आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय

    • समाचार
    • २२ चैत्र २०८२,आईतवार

    अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

About Us

S. 4 MEDIA HOUSE PVT.LTD

Register No. : 5320-2082/2083

Read More
  • Syangja
  • mscomputer804@gmail.com
  • (+977) 9856050804

सर्वाधिक कमेन्ट गरिएको समचार

  • चन्द्र माध्यमिक विद्यालय वार्षिक सम्पन्न
  • प्रधानमन्त्री ओली
  • सीपयुक्त शिक्षा हुनुपर्ने..... मन्त्री अर्याल
  • निजी क्षेत्रको सहकार्य बिना विकास सम्भव छैन प्रचण्ड

News Catagory

  • समाचार
  • राजनिति
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • कला साहित्य

Link Us

© 2026 Nepali Awaj. All Rights Reserved.