-
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
-
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या तीन हजार ८४ जना पुगेको छ । चार दिनयता सात सय २२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् ।
-
अनुदानलगायतका विभिन्न कार्यक्रमले दुध र मासुमा आत्मनिर्भरताका लागि आर्थिक वर्ष २०८०÷०८१ मा प्रभावकारी भूमिका रहेको नगरपालिकाको पशुसेवा कार्यालयको तथ्याङ्कले देखाएको हो


