इरानलाई हराउँदै नेपाली महिला टोली खो–खो विश्वकपको सेमिफाइनलमा
माघ–५,काठमाडौ ।
इरानलाई हराउँदै नेपाली महिला टोली खो–खो विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको क्वाटरफाइनलमा नेपालले इरानलाई १०३–८ ले हरायो ।
नेपाल समूह चरणमा अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको हो । नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।
यस्तै खो–खो विश्वकपको पुरुषतर्फ अहिले नेपालले बङ्गलादेशसँग खेलिरहेको छ । प्रतियोगितामा भोलि सेमिफाइनलका खेल हुनेछन् भने पर्सि आइतवार फाइनल हुनेछ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment