कर्म–कर्ण पत्रकारिता पुरस्कार २०८०’ दिपेन्द्र श्रेष्ठलाई
असार २८ पोखरा । यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ । तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुकोे बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिने भएको हो । पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एवं एभरेस्ट एफएमका प्रवन्ध निर्देशक श्रेष्ठलाई सिफारिस गरेको हो । पत्रकार श्रेष्ठ एभरेस्ट आवाज डटकम र एभरेस्ट एमएममा आवद्ध छन् । तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले स्थपना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ । पुरस्कारको राशी नगद रु १० हजार, फेटा, भाङ्ग्रा, सम्मानपत्र रहेको फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले जानकारी दिए । भोलि शुक्रबार बिहान नयाँबजारस्थित तमु धीं नेपालमा एक कार्यक्रमका विच पुरस्कार अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए । यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् । सोही कार्यक्रममा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए । कार्यक्रममा कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङ प्रमुख अतिथि रहनु हुने जनाइएको छ
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



24 प्रतिक्रिया
QthOWEajUvoPDx
2024-02-08 23:13:20
RzmYEFwNGaTjA
QthOWEajUvoPDx
2024-02-08 23:13:21
RzmYEFwNGaTjA
QthOWEajUvoPDx
2024-02-08 23:13:22
RzmYEFwNGaTjA
JKWMNaHy
2024-02-27 07:34:15
coagIUDHsXQjM
JKWMNaHy
2024-02-27 07:34:17
coagIUDHsXQjM
JKWMNaHy
2024-02-27 07:34:18
coagIUDHsXQjM
gTxhFmDZaiI
2024-03-10 07:40:57
MsNgeFjcVlXqSnD
gTxhFmDZaiI
2024-03-10 07:40:58
MsNgeFjcVlXqSnD
zPDUMxCyiVwOZE
2024-04-19 06:45:02
GjSRIHAtELgxqQfs
zPDUMxCyiVwOZE
2024-04-19 06:45:03
GjSRIHAtELgxqQfs
zPDUMxCyiVwOZE
2024-04-19 06:45:05
GjSRIHAtELgxqQfs
WUdlMgXw
2024-04-25 05:08:31
XMqhuAksvCYmDV
WUdlMgXw
2024-04-25 05:08:33
XMqhuAksvCYmDV
WUdlMgXw
2024-04-25 05:08:35
XMqhuAksvCYmDV
ucOyioVbFjT
2024-04-28 16:14:01
UopzjXeJTthfuBYO
ucOyioVbFjT
2024-04-28 16:14:05
UopzjXeJTthfuBYO
ucOyioVbFjT
2024-04-28 16:14:12
UopzjXeJTthfuBYO
hmylikEnx
2024-05-05 04:46:25
MkqfLJEIDsj
hmylikEnx
2024-05-05 04:46:27
MkqfLJEIDsj
hmylikEnx
2024-05-05 04:46:28
MkqfLJEIDsj
VRhxcQjfDBZu
2024-05-15 05:28:22
eEbigUAuPqWo
VRhxcQjfDBZu
2024-05-15 05:28:24
eEbigUAuPqWo
mQoCJYTxFOsK
2024-06-03 05:02:01
JeFPkIElLhnoO
mQoCJYTxFOsK
2024-06-03 05:02:03
JeFPkIElLhnoO