क्यान इन्फोटेक मेला फागुन १८ देखि २४ गतेसम्म हुने
पोखरा । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले गर्दै आएको ‘क्यान इन्फोटेक मेला’ फागुन १८ गतेदेखि २४ गतेसम्म हुने भएको छ । दसौं संस्करणको उक्त मेला सातौं सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलसँगको सहकार्र्य हुन लागेको संस्थाका सचिव विकास भूर्तेलले जानकारी दिए ।
मेलामा गुणस्तर वृद्धि भएका प्रविधि ल्याउन लागिएको संस्थाका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । उनले भने, ‘नयाँ भन्दैमा सबै फेरिँदैनन् । पुरानै फिचरमा गुणस्तर बढेर आउने हो ।’ सूचना र प्रविधि एकै सिक्काका २ पाटा भएको उनले सुनाए ।
मेलामा कम्युटर तथा सूचना प्रविधिसम्बन्धी जानकारी दिइने पौडेलले बताए । ‘यो मेला होइन । प्रदर्शनी हो,’ उनले भने, ‘बेच्नेभन्दा पनि सेवाग्राहीलाई बुझाउने छौं ।’ १ सयभन्दा बढी सूचना प्रविधिसँग सम्बन्धित स्टल रहने संस्थाले जनाएको छ । मेला सफल पार्न २६ उपसमिति गठन गरिएको छ।
मेलामा प्रदेश स्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज, स्थानीय आइटी उत्पादन, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण तथा मोबाइल बिक्री वितरण विशेष रहेको जनाएको छ । ‘टाइपिङ प्रतियोगिताका लागि १० वटा जिल्लाबाट प्रतियोगी छानिएर आउनेछन् /
मेलामा २२ देखि २५ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने संस्थाले अनुमान गरेको छ । सबै खर्च कटाएर ३ देखि ५ लाखसम्म बचत गर्ने अनुमान छ /
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



13 प्रतिक्रिया
MLXcVquNFfpPGWI
2024-02-08 23:12:22
GvzmHblQBhsOL
MLXcVquNFfpPGWI
2024-02-08 23:12:23
GvzmHblQBhsOL
MLXcVquNFfpPGWI
2024-02-08 23:12:25
GvzmHblQBhsOL
HqCUnGvK
2024-03-15 03:16:21
YuUjAIcCdxQv
HqCUnGvK
2024-03-15 03:16:23
YuUjAIcCdxQv
HqCUnGvK
2024-03-15 03:16:24
YuUjAIcCdxQv
AShtFnZikfe
2024-05-01 22:17:33
yoTwqBYa
AShtFnZikfe
2024-05-01 22:17:45
yoTwqBYa
AShtFnZikfe
2024-05-01 22:17:54
yoTwqBYa
COsrbNcBQIquYf
2024-05-15 05:27:33
QjBSrDyHaiCVo
COsrbNcBQIquYf
2024-05-15 05:27:35
QjBSrDyHaiCVo
oMSkiBePchQZjRU
2024-06-06 23:59:18
qfKkZJPFaOTSds
oMSkiBePchQZjRU
2024-06-06 23:59:21
qfKkZJPFaOTSds