गुगल क्रोमबाट पासवर्ड चोर्ने भाइरस
साइबर सेक्योरिटी सम्बन्धी अन्तराष्ट्रिय कम्पनी पालो अल्टोले एक मालवेयर अर्थात् भाइरस पत्ता लगाएको छ ।
उक्त भाइरसले गुगल क्रोम ब्राउजरमा सेभ गरिएका युजरनेम तथा पसवर्डका साथै क्रोममा सेभ गरिएका क्रेडिट कार्ड सम्बन्धी जानकारीहरु ह्याक गर्ने गरेको थियो ।
साइबर सेक्योरिटी सम्बन्धी अन्तराष्ट्रिय कम्पनी पालो अल्टोले एक मालवेयर अर्थात् भाइरस पत्ता लगाएको छ ।
उक्त भाइरसले गुगल क्रोम ब्राउजरमा सेभ गरिएका युजरनेम तथा पसवर्डका साथै क्रोममा सेभ गरिएका क्रेडिट कार्ड सम्बन्धी जानकारीहरु ह्याक गर्ने गरेको थियो ।
साथै म्याकमा ब्याकअप राखिएका आइफोनका टेक्स्ट पनि सो मालवेयरले चोरी गर्नसक्ने बताइएको छ ।
पालो अल्टो नेटवक्र्सको एक शाखा ‘युनिट ४२’ का अनुसार कुकीमाइनर नामको मालवेयरले क्रोम ब्राउजरमा सेभ गरिएका क्रिप्टोकरेन्सी कारोबार तथा वालेट सर्भिस वेबसाइटका पासवर्डहरु चोरी गर्न सक्दछ ।
क्रोममा सेभ गरिएका पासवर्ड तथा म्याकमा आइट्युन्समा ब्याकअप लिँदा आइफोनका टेक्स्ट मेसेज पनि चोर्दछ ।
अनुसन्धान अनुसार चोरी गरिएका लगइन डाटा, वेब कुकिज तथा एसएमएस डाटाको फाइदा उठाएर ह्याकर्सले ती साइटहरुका लागि मल्टि फंक्सन अथेन्टिकेसनको तरिका नै बदल्न सक्दछन् । एजेन्सी
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



13 प्रतिक्रिया
tbaNKmrOS
2024-02-08 23:12:29
fTUKYRaWw
tbaNKmrOS
2024-02-08 23:12:31
fTUKYRaWw
tbaNKmrOS
2024-02-08 23:12:32
fTUKYRaWw
petnJPClXdSOvfE
2024-03-15 03:16:15
EuarHMBXFyKIjeS
petnJPClXdSOvfE
2024-03-15 03:16:16
EuarHMBXFyKIjeS
petnJPClXdSOvfE
2024-03-15 03:16:18
EuarHMBXFyKIjeS
wVFgMXutSTBrADP
2024-05-01 22:18:23
vBYFpHhrfn
wVFgMXutSTBrADP
2024-05-01 22:18:35
vBYFpHhrfn
wVFgMXutSTBrADP
2024-05-01 22:18:38
vBYFpHhrfn
ISArEoWF
2024-05-15 05:27:40
UHKlNqJD
ISArEoWF
2024-05-15 05:27:42
UHKlNqJD
DrFnKJIEygiUl
2024-06-06 23:59:28
DMSHILBa
DrFnKJIEygiUl
2024-06-06 23:59:32
DMSHILBa