नेपाल आइडल सिजन-२ का विजेता अमेरिका आउने
कार्यकमको सुरुवात बोस्टन शहरबाट सुरु हुने छ । बोस्टनको वनडरल्याण्ड बलरुममा अप्रिल १२ तारिख शुक्रबारका दिन कार्यक्रम हुने छ ।
बोस्टनबाट अप्रिल १२ बाट सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ । आयोजकका अनुसार अप्रिल १२ बोस्टन, अप्रिल १३ न्यूयोर्क, अप्रिल ९ बाल्टिमोर, अप्रिल २० वाशिंगटन, अप्रिल २७ तारिख मिनेसोटा, अप्रिल २८ ड्यालस, मे ३ अस्टिन, मे ४ सनफ्रान्सिस्को, मे १ लसएन्जेलस तथा अन्तिम मे १२ मा सेन्टलुइसमा कार्यक्रम हुने छ ।
आयोजकका अनुसार यो सन् २०१९ को सबैभन्दा बृहत कार्यकम हुने छ भने नेपाल आइडलका प्रशंसकहरु कार्यकम हेर्न प्रतिक्षारत रहने छन् । उनीहरुले आफ्नो मौलिक, सांस्कृतिक तथा स्वाभाविक गीतहरु प्रस्तुत गर्ने छन् ।
न्यूयोर्कमा नेपाली नयाँ वर्षको दिन कार्यकम प्रस्तुत हुने छ भने कार्यक्रम मेलरोज बलरुम एस्टोरिया न्यूयोर्कमा हुने छ ।
केटिएम इन्टरटेन्टमेन्टका संस्थापक राकेश गुरुङ नेपाल आइडल सिजन २ अहिलेसम्मकै सर्वाधिक रुपमा विश्वव्यापीरुपमा विद्युतीय प्रणालीसहित हेरिएको बताउँछन् ।
नेपाल आइडलकी कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले कार्यक्रम सञ्चालन गर्ने छिन् ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



11 प्रतिक्रिया
IVKLJsYCF
2024-02-08 23:14:10
nBGYWtPAMixRg
IVKLJsYCF
2024-02-08 23:14:11
nBGYWtPAMixRg
IVKLJsYCF
2024-02-08 23:14:12
nBGYWtPAMixRg
dpNDzhXQifclaUm
2024-04-22 00:08:41
XGfWNLkKp
dpNDzhXQifclaUm
2024-04-22 00:08:45
XGfWNLkKp
dpNDzhXQifclaUm
2024-04-22 00:08:48
XGfWNLkKp
JlFEKWyVrtfOYpun
2024-04-25 05:10:59
KsrVqRTZOnm
JlFEKWyVrtfOYpun
2024-04-25 05:11:01
KsrVqRTZOnm
JlFEKWyVrtfOYpun
2024-04-25 05:11:03
KsrVqRTZOnm
xarKwgIPXHdQZC
2024-06-03 05:03:48
WjHPGvCg
xarKwgIPXHdQZC
2024-06-03 05:03:50
WjHPGvCg