पूर्व राष्ट्रपति भण्डारीलाई वालिङमा स्वागत
पुस ५, वालिङ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वालिङमा स्वागत गरिएको छ । पूर्व राष्ट्रपति भण्डारीलाई आज विहान वालिङबासीले स्वागत सम्मान गरेका हुन् । उहाँ कालिगण्डकीस्थित आलमदेवी मन्दिर दर्शनका लागि आउनुभएको हो । आलमदेवी दर्शनका लागि आउनेक्रममा स्याङ्जाका विभिन्न स्थानमा स्वागत सम्मान गरिएको छ । जिल्लाको फेदिखोला, सदरमुकाम पुतलीबजार, वालिङ तथा गल्याङमा नागरिकहरुले फूलमालासहित स्वागत एवम् सम्मान गरेका हुन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment