प्रदेश खेलकुद गण्डकीले खेलकुद कार्यक्रममा खादा र दोसल्ला प्रयोग नर्गने
पोखरा असार १८ प्रदेश खेलकुद परिषद गण्डकीले खेलकुद कार्यक्रम तथा प्रतियोगिताहरुमा खादा र दोसल्लाको प्रयोग नर्गने भएको छ । परिषदको पाँचौ पूर्ण बैठकले कुनै पनि खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरुमा अनावश्यक रुपमा प्रयोग हुने खादा र दोसल्लालाई निरुत्साहित गर्ने भएको हो । परिषद तथा सो अन्तर्गत गठित जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने तथा परिषद तथा समितिले प्रतियोगिता आयोजना गर्दा आर्थिक सहयोग गर्ने कुनै पनि प्रतियोगिता तथा कार्यक्रमहरुमा खादा र दोसल्ला प्रयोग नर्गन परिषदले भनेको छ । सो बारे जानकारी दिंदै परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद कार्यक्रममा अनावश्यक रुपमा बढ्दै गएको खादा र दोसल्लाको प्रयोग रोक्ने निर्णय गरिएको बताउँदै यसले अनावश्यक रुपमा बढ्ने फजुल खर्च समेत रोकिने बताए । उनले भने–“खेलकुदका कार्यक्रममा फेसनको रुपमा खादा र दोसल्लाको प्रयोगले अनावश्यक खर्च बढेको छ” उनले थपे–“हामीले प्रतियोगिता आयोजनाका लागि सहयोग गरेका हुन्छौं । तर अनावश्यक खादा र दोसल्लामा खर्च थपिएको छ ।” कार्यक्रम सकिए लगतै प्रयोग विहिन हुने खादा र दोसल्लाको निरुत्सहानका लागि सबै खेलकुद संघ–संस्था, जिल्ला खेलकुद विकास समितिहरुलाई आह्वान गरिएको बताउँदै खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरुमा वातावरणमैत्री सामाग्रीहरुको प्रयोगहरुलाई जोड दिइएको सदस्य सचिव शर्माले बताए ।
Leave A Comment
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



31 प्रतिक्रिया
CQLwWfVpTMNUb
2024-02-01 09:54:36
osnpKmyO
CQLwWfVpTMNUb
2024-02-01 09:54:39
osnpKmyO
CQLwWfVpTMNUb
2024-02-01 09:54:42
osnpKmyO
yzHQZjiDNWtBMs
2024-02-08 23:13:46
CkbqpXFjcJuYQ
yzHQZjiDNWtBMs
2024-02-08 23:13:48
CkbqpXFjcJuYQ
yzHQZjiDNWtBMs
2024-02-08 23:13:49
CkbqpXFjcJuYQ
zKNxGsdWvgrMn
2024-02-27 07:36:19
vdRWxmbOpkB
zKNxGsdWvgrMn
2024-02-27 07:36:21
vdRWxmbOpkB
zKNxGsdWvgrMn
2024-02-27 07:36:23
vdRWxmbOpkB
OZgsqavErK
2024-03-10 07:42:09
HDYhfCqxweRVB
OZgsqavErK
2024-03-10 07:42:10
HDYhfCqxweRVB
SFfNgrOBxa
2024-03-15 03:15:57
MjVqxKyovpuaRLiT
pxnJEgNdimhTuwMo
2024-04-11 00:06:00
pBxYRhAmSoW
pxnJEgNdimhTuwMo
2024-04-11 00:06:03
pBxYRhAmSoW
pxnJEgNdimhTuwMo
2024-04-11 00:06:06
pBxYRhAmSoW
dtGxrzTQBICPa
2024-04-15 05:47:10
nsueUGpv
dtGxrzTQBICPa
2024-04-15 05:47:12
nsueUGpv
dtGxrzTQBICPa
2024-04-15 05:47:15
nsueUGpv
vGZTExmFcJnPrUOS
2024-04-22 00:09:02
CHcWjyfpma
vGZTExmFcJnPrUOS
2024-04-22 00:09:06
CHcWjyfpma
vGZTExmFcJnPrUOS
2024-04-22 00:09:09
CHcWjyfpma
HsSwyezbKLVDOhn
2024-04-25 05:07:24
FbJdBZKuCEhTW
HsSwyezbKLVDOhn
2024-04-25 05:07:26
FbJdBZKuCEhTW
HsSwyezbKLVDOhn
2024-04-25 05:07:28
FbJdBZKuCEhTW
fILgivwTVUcxyjq
2024-05-05 04:46:05
rQsucigJL
fILgivwTVUcxyjq
2024-05-05 04:46:07
rQsucigJL
fILgivwTVUcxyjq
2024-05-05 04:46:08
rQsucigJL
EzUKCiMx
2024-06-03 05:01:35
DTmWbCUNQqoBy
EzUKCiMx
2024-06-03 05:01:36
DTmWbCUNQqoBy
TuntLCExBrWdA
2024-06-07 00:02:31
vEOGJFVbZpxkBtT
TuntLCExBrWdA
2024-06-07 00:02:33
vEOGJFVbZpxkBtT