विद्युत नियमन आयोगद्वारा विपिसिले बढाउने भनिएको विद्यूत महशुल वृद्धि नगर्न परिपत्र
साउन—२४, स्याङ्जा ।
आँधिखोला विद्युत वितरण केन्द्रको महशुल वृद्धि गर्ने भनिएको निर्णय लागु नगर्न नियमन आयोगले अनुरोध गरेको छ । २०८१ वैशाख महिनामा प्रचलित विद्युत महसुल नै कायम गर्नु गराउनु हुन आयोगको मिति २०८१÷०४÷२२ को २४३ औं बैठकको निर्णयानुसार विपिसीलाई पुनरावलोकनको पत्रसहित अनुरोध गरेको हो ।
विद्युत नियमन आयोगले आज एक सूचना जारी गर्दै महसुल कार्यान्वयन नगर्नु नगराउनु हुन अर्थात् मित्ति २०८१ वैशाख महिनामा प्रचलित विद्युत महसुल नै कायम गर्नु गराउनु हुन आयोगको मिति २०८१÷०४÷२२ को २४३ औं बैठकको निर्णयानुसार अनुरोध गरिन्छ पत्रमा भनेको छ ।
विद्युतको महशुल पुनरावलोकन पश्चात कायम हुने महसुल दरबारे सोको निर्णय भएपछि जानकारी गराइने आयोगले जनाएको छ । विद्युत महशुल वृद्धि अवैज्ञानिक भएको भन्दै उपभोक्ता समूहले आन्दोलन गर्दै आएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment