-
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार खेम सारुमगर पुरस्कृत भएका छन् ।
-
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गरे ।
-
रेडपिपर पार्टी प्यालेसले हिजो शनिबार पार्टी प्यालेसको शुभारम्भमा आउँदै गरेको हरितालिका (तीज) का अवसरमा नगर स्तरीय तीजगीत प्रतियोगिताको आयोजना गरेको हो ।


