-
संघले आज कोजाग्रत पूर्णिमाका दिन पोखरामा सामुहिक टीका लगाउने तथा शुभकामना आदान प्रदान गरेको हो ।
-
वर्षभरिका ठूला पर्वमध्ये तिहार पनि एक हो । नेपाली समाजमा दशैंपछिको दोस्रो ठूलो चाडकारुपमा तिहारलाई लिइन्छ । तिहार पर्वलाई भैलो र देउसीले घर, गाउँ अनि सिङ्गो समाजलाई नै रमाइलो बनाउँछ, जुन परम्परादेखिको प्रचलन हो ।
-
दुर्गाखिमा फाउण्डेशनले “बढ्दो वैदेशिक आकर्षण, कारण र समाधान” विषयक जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको हो । भेषजराज साहित्य प्रतिष्ठानको व्यवस्थापनमा २६ गते सोमबार वालिङमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।


