-
नगरपालिकाको कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर मार्फत सेवा प्रवाह
-
नेपाल मगर संघ वालिङले मगर दिवस धुमधामका साथ मनाउने भएको छ । यहि फाल्गुन १५ गते ४३औँ मगर दिवस विभिन्न कार्यक्रम गरी मनाईने मगर संघ वालिङले जनाएको छ ।
-
स्याङ्जाको गल्याङमा पिक अप भ्यान दुर्घटना हुँदा पाल्पाका एक युवकको मृत्यु भएको छ ।

