-
विपदका कारण बेपत्ता भई घटनामा परेको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय
-
विपद्का कारण अप्ठ्यारोमा परेका एवं धनजनको क्षति भएका भीरकोटका नागरिकहरूलाई लायन्स क्लब अफ भीरकोटले राहत वितरण गर्दै आएको छ ।
-
सङ्घर्ष समितिका संयोजक नेत्रप्रसाद पाण्डेको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधि, पालिकाका प्रतिनिधि, नागरिक समाज एवम् सञ्चारकर्मीको सहभागितामा विद्युत नियमन आयोग जाने विशेष टीम निर्माण


