-
विदेशको कमाईले शहर बजारमा घरघडेरी र मधेशमा जग्गा जोडेपनि उहाँ भने गाउँमै “शिव कृषि तथा पशुपंछी फार्म ड्रागन फ्रुट बगैंचा” मा व्यस्त हुनुहुन्छ । एक छोरा र एक छोरी स्नातक पढ्दैछन् । श्रीमती रेवतीकोसाथमा ४६ वर्षीय शिवको दैनिकी आफ्नै सुन्दर बगैँचा र माटोसँग रमाइरहेको छ ।
-
कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना
-
सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले नेपाल विद्युत् प्राधिकरण, तत्कालीन सरकार र व्यवसायीहरूको मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दिइएको दाबी


