-
धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपु¥याउन र स्वास्थ्यका लागि पनि औँशी र एकादशीका दिन पशुपंक्षी बध नगर्न अनुरोध
-
स्याङ्जाको वालिङमा २०३७ सालमा स्थापना भएको नेपालकै जेठो सामुदायिक क्याम्पस मध्येको वालिङ बहुमुखी क्याम्पसले स्नातक तह तेस्रो वर्ष २०७७ समूहका विद्यार्थीलाई एक लाख १२ हजार ८ सय छात्रवृत्ति स्वरुप उपलब्ध गराएको हो ।
-
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने


