-
नेपाल कम्युनिष्ट पर्टी एमाले नगर कमिटि वालिङले अनेरास्ववियु निकट विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले नगर कमिटिको बार्षिक कार्य पात्रो अनुसार आज नेकपा एमाले वालिङ नगर कमिटिको पार्टी कार्यालयमा अनेरास्ववियु निकटका विद्यार्थीहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
-
्वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले तत्कालिन अवस्थामा जनप्रतिनिधि नभएको अवस्थामा पनि वालिङ उद्योग वाणिज्यले संघले जनप्रतिनिधिले गर्ने काम गरेको भन्दै संघको खुलेर प्रशंसा गर्नुभएको छ ।
-
वालिङ नगरपालिका ८ नम्वर वडा भीमटारी क्षेत्रमा रहेको ढावखोला नियन्त्रणका लागि ढलानसहित आरसिसी पक्की गराउने काम सुरु गरिएको छ ।


