-
२१ वटा ऐन निर्माण गरिसकेको वालिङले वन ऐन , घर जग्गा अभिलेखिकरण ऐन र राजश्व ऐन निर्माणको अन्तिम चरणमा
-
५ महिनादेखि अवरुद्ध सिँचाई कुलो श्रमदानबाट सञ्चालनमा आएको छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ५ स्थित पकान फाँटमा श्रमदानबाट कुलो सफाई गरी सञ्चालनमा ल्याईएको हो ।
-
तमु समाज सेवा समिति वालिङले तमु ल्होसार भव्यताका साथ मनाउने भएको छ । यही पुस १३, १४, १५ र १६ गते विविध कार्यक्रम गरी वालिङ खेलमैदान स्थित तमु समाज भवन परिसरमा विभिन्न कार्यक्रम गरी मनाईने निर्णय समितिले गरेको हो ।


