-
वालिङ साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ ९ को छैठौँ साधारण सभा शुक्रबार वालिङमा सम्पन्न भएको छ ।
-
नेपाल मगर संघ वालिङको ३१औँ साधारण सभा तथा छैठौँ अधिवेसनले पुनः अध्यक्षमा क्या.विश्वप्रकाशलाई निर्वाचित गरेको छ । शनिबार वालिङ खेलमैदान स्थित मगर समाज भवन सम्पन्न अधिवेसनले क्या. थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
-
स्याङ्जाको वालिङमा झण्डै १ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार र आइतबार मृगौला, पाठेघर र प्रोष्टेट सम्बन्धी दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।


