-
संघीय सांसद राजु थापाले राजनीति र पत्रकारिता समाज परिवर्तनका लागि गरिने सेवा भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जाको आज मङलबार जिल्ला सदरमुकाम पुतलीबजारमा १४ औं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशन कार्यक्रमको समुद्घाटन गर्दै संघीय सांसद थापाले सो कुरा बताउनु भएको हो ।
-
एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा हिजो बेलुका बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
-
कोईराला महासंघको अध्यक्षमा ३४ मत सहित निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी काफ्लेले १३ प्राप्त गर्नुभयो ।


