-
चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा
-
गाउँपालिकाको वडा नम्वर ८ मा रहेको मेथाभुरुङस्थित पुष्पमदन खेलमैदानमा आज बुधबारदेखि छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रसतयोगिता–२०८१ सुरु गरिएको हो । यहि मंसिर २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्थानीय खेलकुद विकास समितिको आयोजनामा भएको हो ।
-
‘माटोको सुधार ः परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराकासाथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा भएको हो ।

