-
,सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रमको आइतबार समापन समारोहमा सम्वोधन गर्दै लुम्बिनी प्रदेशका अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजकसमेत रहनु भएका सांसद श्रेष्ठले मानसिक समस्या र सकारात्मक सोँचको कमीका कारण हरेक क्षेत्रमा वितृष्णा पैदा भई रहेको बताउनु भएको हो ।
-
३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नगरपालिकाले फरक क्षमता भएका नगरवासीलाई सहायता सामाग्री वितरण गरेको हो ।
-
निःशुल्क स्वास्थ्य शिविर यही मङ्सिर २० गते गरिने भएको हो । छातीरोग परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर वडा नम्वर १ स्थित रामबाच्छामा गरिने

