-
स्याङ्जाको वालिङ नगरपालिकामा शनिबार साँझ भएको भेटघाटका क्रममा सूचना तथा सञ्चार मन्त्री गुरुङले अब छिट्टै मिडिया काउन्सिल विधेयक ल्याइने बताउनु भएको हो ।
-
नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिक प्रगति समिक्षासहितको सार्वजनिक सुनुवाई शुक्रबार गरेको हो ।
-
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बास्तराखोलाको राक्सेघाटमा शनिबार मोटरेबल पुलको शिलान्यास गर्नुभएको हो ।

