-
पहिला पनि जलवायु सम्बन्धी गोष्ठी सञ्चालन गरिसकेको फाउण्डेसनले सहभागीहरुको सिकाई अनुभव र भावना आदान प्रदानसहित जलवायु गोष्ठी एवम् अन्तरक्रिया गरिएको हो ।
-
गत असारमा जलवायु सम्बन्धी गोष्ठी सञ्चालन गरिसकेको फाउण्डेसनले पालिकाबासीहरुको बुझाई, अनुभव, जिज्ञासा र भावना आदान प्रदानसहित जलवायु गोष्ठी एवम् अन्तरक्रिया गरिएको हो ।
-
पाल्पा जेसीसको आयोजनामा रामपुरमा स्थापना हुन लागेको रामपुर जेसीसको आवश्यकता र सम्भाव्यता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।


