-
स्याङ्जाको अाँधिखाेला गाउँपालिका वडा नम्वर २ को अन्धाअन्धी दहबाट सुरु भई कालिगण्डकीको मिर्मीमा गई कालिगण्डकीमा मिसिने आँधिखोलामा यस पटकको हरिवोधनी एकदशीका दिन तोरण तारिएको हो ।
-
मङ्गलबार भेषजविन्दु पुरस्कार एवम् भेषजराज साहित्यिक सम्मान समर्पण तथा ७८ औं नियमित रचना वाचन र साहित्यिक यात्रा सम्पन्न भएको हो ।
-
विद्युत नियमन आयोग, बुटवल पावर कम्पनी, उपभोक्ता, जनप्रतिनिधि, संघसंस्था, उद्योगीहरुबीच अन्तरक्रिया गरिएको हो ।


