-
११ नम्वर वडा सदस्य एवम् नगरसभा सदस्य ताराप्रसाद पराजुलीको हिजो मङ्गलबार असामयिक निधन भएकाले नगरपालिकाले आज शोक विदा गर्ने
-
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ
-
२०५४ सालमा स्थापना भएको र वालिङ ८ भीमटारीमा रहेको विद्यालयले आज शुक्रबार २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोहको आयोजनासहित सम्पन्न गरेको हो ।


