-
स्थानीय सरकार भनेको जनाताको मेरुदण्ड हो र प्रत्यक्ष निर्वाचित राजनैतिक नेतृत्व सहितको बलियो सरकार हो । हरेक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गर्ने निकाय भएका कारण स्थानीय सरकार वास्तविक सरकार हुन ।
-
विद्यालयले आज कागती भञ्ज्याङमा लागु पदार्थ सेवनले पार्ने असर सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो ।
-
स्याङ्जाको अर्जुनचौपारीमा गोठमा आगोलागी भएको छ ।


