-
कृषि प्रवद्र्धनका लागि सिंचाई पहिलो आधार हो, त्यसैले यो आर्थिक वर्ष सिंचाईमा क्रान्तिकारी परिवर्तन ल्याइने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुुभयो ।
-
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डको समझदारी अनुसार नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी र वालिङ उद्योग वाणिज्य संघको सहकार्यमा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा लगानी कर्ता शिक्षा तथा सचेतन अभिवृद्धि कार्यक्रम गरिएको हो ।
-
काँढे धनियाँलाई मसलाको रुपमा लिइन्छ । त्यसैले काँढे धनियालाई प्राकृतिक मसलावाली भनेर पनि चिनिन्छ । यो खेत वा बारीको कान्लाहरुमा सहजै हुने र पाइने भएकाले कतै कतै कान्ले धनियाँ पनि भन्ने गरिन्छ । मध्य पहाडी क्षेत्रका गाउँ बस्तीहरुमा प्रायजसो तरकारीमा मसलाकारुपमा प्रयोग गरिन्छ ।


