-
थोरै रकम छुट्याएर स—साना योजनाहरुमा बजेट खर्च गर्दा विकासका काम नदेखिने भएकाले भीरकोट नगरपालिकाले टुक्रे योजना कटौतिमा लागेको हो ।
-
गत आर्थिक वर्ष वडा कार्यालय जाने सडक कालोपत्रे गर्ने योजना सञ्चालन गरेको कालीगण्डकीले यो आर्थिक वर्ष माध्यमिक विद्यालय र स्वास्थ्य चौकी पुग्ने सडक पक्की गर्ने भएको हो ।
-
वालिङमा रहेको गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाका बचत कर्ताहरुले आफ्नो पैसा फिर्ता नपाएकाले न्याय पाउँ भनी नगरपालिकामा आज मङ्गलबार निवेदन हालेका हुन ।


