-
बचत कर्ताहरुले विगत दुई महिनादेखि आफ्नो पैसा फिर्ताको माग गर्दै आएका थिए । आँफूले दुःख गरेर जम्मा गरेको पैसा फिर्ता पाउन नसकेपछि उनीहरु आन्दोलित भएका हुन् । आज विहान ९ बजेदेखि वालिङस्थित भुसाल पेट्रोल पम्पको आडैमा रहेको कार्यालयमा बचतकर्ताहरुको भीड लागेको हो ।
-
वालिङ नगरपालिकाको नेतृत्वमा ईलाका प्रशासन कार्यालय वालिङ, वालिङ नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी एवम् पत्रकारहरुको टोलीले वालिङस्थित मुख्य बजारका पसलहरु अनुगमन गरिएको हो । त्रियासी, खहरे र रामबाच्छा बजारका पसलहरुको अनुगमन गरिएको छ ।
-
नेपालीहरुको महान पर्वहरुको पूर्व सन्ध्यामा एक सूचना जारी गर्दै कृत्रिम फूल तथा माला प्रयोग नगर्न आग्रह गरिएको छ ।


