-
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी, अदुवा र पर्यटन प्रवद्र्दनका लागि केवलकारजस्ता परियोजनाहरुमा सहकार्य गर्ने बताउनुभएको छ ।
-
गह्रौंसुरमा रहेको मूल मन्दिरको गजुर अनावरण, स्वर्गीय बालप्रसाद श्रेष्ठको स्मृतिमा निर्मित मञ्च, कालरात्री मन्दिर, शिलालेख अनावरण, अतिथि गृह, चण्डीथानलगाएतका संरचनाहरु उद्घाटन गरिएको हो ।
-
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दशैँको अवधि १५ दिनमा झण्डै २० लाख राजस्व संकलन गरेको छ । अशोज १७गतेदेखि कार्तिक २ गतेसम्मको अवधिमाट्राफिक प्रहरीले १९ लाख ३४ हजार ५०० रुपैँया राजस्व संकलन गरेको हो ।


