-
आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिका भित्र सञ्चालन हुने बिभिन्न योजनाका उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।
-
नेपाल सरकारका पूर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्यालका ससुराबुवा स्व. पौडेलको ८औँ दिनको पुण्य तीथिमा शनिबार नेकपा एमाले वालिङ नगर कमिटिले श्रद्धान्जली सभा गरेको हो ।
-
वालिङ ११ तल्लो पेखु र गल्याङ ६ को पँधेरामा गोठ भत्किँदा भैँसी तथा बाख्रा र कुखुरा मरेका छन् । वालिङ वालिङ ११ तल्लो पेखु कागती भञ्ज्याङमा २ बाख्रा मरेका छन् । लक्ष्मण ढुङ्गानाको ढुङ्गा माटोले बनेको गोठ भत्किँदा उक्त क्षति भएको हो । त्यस्तै गल्याङको पँधेरामा तुल्सीदेवि थापाको ढुङ्गा माटोले बनाएको गोठ र बाख्राको खोर भत्किँदा एक भैँसी, दुई बाख्रा र १५ कुखुरा मरेका छन् ।


