-
नगरपालिकाद्वारा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालन गर्दै आएको व्याज अनुदान कार्यक्रमको विषयमा अभिमुखिकरण प्रदान
-
जनता सबैभन्दा छिटो र सजिलो नजिक जोडिने निकाय स्थानीय सरकार भएको गृहमन्त्री लेखकको भनाई छ । सीमित स्रोत साधनका बीच काम गर्नु परे पनि उत्साह र आत्मबलकासाथ जनताको सेवामा लाग्न उहाँको आग्रह छ ।
-
पूर्व राष्ट्रपति भण्डारीलाई आज विहान वालिङबासीले स्वागत सम्मान गरेका हुन् । उहाँ कालिगण्डकीस्थित आलमदेवी मन्दिर दर्शनका लागि आउनुभएको हो ।
