-
स्याङ्जाको मध्य भागमा रहेको वालिङ नगरपालिका वडा नं. ५ की दलित वडा सदस्य अनिता सार्कीको यो दोस्रो कार्यकाल हो । १५ वर्षको हुँदा कक्षा ८ मा पढ्दा पढ्दै वैवाहिक बन्धनमा बाँधिएकी अनिता ५ दिदिबहिनी मध्येकी निकै टाँठी बहिनी हुँन ।
-
सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग, र भूस्खलन नियन्त्रण गर्ने उद्धेश्यले वालिङमा १५०० मोसो बाँस रोपिएको छ ।
-
विद्या भण्डारी एमालेको विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने !


