-
वालिङ नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड र एशिया फाउण्डेशनकोको सहकार्यमा आज शुक्रबार वालिङमा सिकाइ आदान प्रदान
-
आज शनिबार रोटरी क्लव अफ वालिङको विशेष कार्यक्रमका बीच १० औं पदस्थापन कार्यक्रम सम्पन्न
-
स्याङजा जिल्लाको स्थानीय तहहरुले आफ्नो पालिकामा भएको असल अभ्यास आदान प्रदान गरेका छन् । वालिङ नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड र एशिया फाउण्डेशनकोको सहकार्यमा सिकाइ आदान प्रदान गरिएको हो ।