-
सहकारीले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०८२÷०८३ को योजनाका बारेमा छलफल कार्यक्रम आज शनिबार संस्थाको मुख्य कार्यालय वालिङमा गरेको हो
-
आँधिखोला गाउँपालिका वडा नम्वर १ स्थित आफ्नै घरबाट साढे सात तोला सुन र नगद रु.४ हजार चोरी भएको भनी झुट्टा निवेदन दिने २ जनालाई पक्राउ
-
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।


