-
ड्रप बीट एकेडेमी बुटवलले सञ्चालन गरेको डान्स आइडलको फाइनलसहितका कार्यक्रम स्थगित भएको सञ्चालक सदस्य विश्वास थापाले जानकारी दिएका छन् ।
-
वडा प्रहरी कार्यालय वालिङमा आयोजित कार्यक्रममा पत्रकार भेटघाट कार्यक्रम मार्फत जिल्ला प्रहरी कार्यालय स्याङ्जाले साउन महिनाको प्रगति प्रतिवेदन सार्वजनिक
-
वालिङ साना किसान कृषि सहकारीले आफ्नो सातौं वार्षिक साधारणसभा भदौं पहिलो सातामै सम्पन्न


