-
वालिङ नगरपालिकाको आफ्नो नियमित कार्यक्रम अनुसार १९ औँ नगरसभा मार्फत विभिन्न ४ वटा महत्वपूर्ण ऐन तथा विधेयक ल्याई पारित
-
वालिङ नगरपालिकाको वडा नम्वर ८, स्थित घ्वाङखोलामा सामुदायिक वन उपभोक्ता समितिको छैटौं अधिवेशन, अधिवेशनले पुनः कमलप्रसाद सुवेदीलाई सर्वसम्मतले अध्यक्ष चयन
-
२५ माघ, मुम्बई । मिस्ट्री स्पीनर शेर मल्लले आईसीसी टी-२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् । भारत र श्रीलंकामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् ।

