-
भीरकोट खेलमैदान, बयरघारीमा सुरू भएको प्रतियोगितामा १२ सामुदायिक र ५ संस्थागत गरी १७ वटा विद्यालयको सहभागिता
-
“राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने नाराकासाथ आज बुधबारदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वालिङ ८ स्थित खेलमैदानमा शुरु भएको हो ।
-
शनिबार वालिङ खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित ८ नम्वर वडामा रहेको नेपाल आदर्श माविले रनिङ शिल्डको उपाधि जितेको हो ।
