-
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आज वालिङमा पत्रकार सम्मेलन गरी यही कार्तिक २, ३ र ४ गते पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने जानकारी गराएको हो ।
-
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङ खेलमैदानमा स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ को आज शुक्रबार उद्घाटन गरिएको हो ।
-
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङ खेलमैदानमा जारी स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ को आज शनिबार पहिलो समिकरणका खेल सकिएको हो ।


