-
अस्ती ५ गते दिउसो अन्दाजी साढे ११ बजेको समयमा वालिङस्थित केदारनाथ मन्दिर नजिकबाट लागु औषधसहित २ जना युवा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ
-
२०७७ सालमा विपतमा परी घरबास बनाएका स्याङ्जा वालिङका लाभग्राहीहरुले अहिलेसम्म पनि बाँकि भुक्तानी पाउन नसक्दा अलपत्रमा परेका हुन् । २०७७ सालमा वालिङ नगरपालिकाका बिभिन्न वडाका गरी ३२ जना मनसुनजन्य विपतमा परेका थिए ।
-
हरितालिका (तीज) को अवसरमा यही भाद्र १५ गते सप्तक संगित सांस्कृतिक केन्द्र वालिङको आयोजनामा खुल्ला आमा नृत्य प्रतियोगिता हुने

