-
पाल्पाको रामपुर नगरपालिकाका सबै वडाहरुबाट व्याङ्किङ सुविधा दिइने भएको छ । सामाजिक सुरक्षा भत्ता लिने नगरबासी लाभग्राहीहरुको सुविधा र योजनाका उपभोक्ता समितिको खाता सञ्चालनका सम्बन्धमा छलफल गरी सबै वडाहरुबाट व्याङ्किङ सुविधा दिइने निर्णय भएको हो ।
-
नवौं संविधान तथा ४५ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभिन्न विद्यालय एवम् शिक्षकहरुलाई बुधबार सम्मान गरिएको हो ।
-
एमाले स्याङ्जाको इन्चार्जसमेत रहनुभएकी केन्द्रीय सदस्य सुन्दासले देशको उन्नति प्रगतिको वाधक एकात्मक राज्य व्यवस्था हटाएर जनताका लागि जनताद्वारा संविधान निर्माण गर्न सफल भएकाले आजको दिन महत्वपूर्ण रहेको उहाँले व्यक्त गर्नुभयो ।


