-
त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागमा ‘सरकारी निकायहरुमा आधिकारिक भाषा प्रयोग, पुनरुउत्थान र भाषिक–सामाजिक न्याय’ विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा र भाषाविज्ञान केन्द्रीय विभागको व्यवस्थापनमा गर्न लागिएको अनुसन्धानको पूर्वतयारीका सन्दर्भमा आयोजित गोष्ठी आज शुक्रवार भाषाविज्ञान विभागको सभाहलमा सम्पन्न भएको हो ।
-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले शुक्रबार रामपुर नगर भित्रका सरोकारवालाहरु संँग अन्तरक्रिया गरेको हो ।
-
संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा साइडलाइनमा नेपाल र भारतका प्रधानमन्त्रीबीच वार्ता हुने तय भएको हो ।


