-
धार्मिक अनुष्ठानको भोलि हुने समापन समारोहको प्रमुख आमन्त्रितकारुपमा नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्याल आउनुहुने
-
राष्ट्रगुरु योगी नरहरीनाथले वालिङमा केदारनाथ नामाकरण र स्थापना गरिदिनुभएको स्मरण गर्दै केदारनाथ मन्दिरको थप उन्नतिका लागि वालिङबासीको क्रियाशिलता र एकता प्रशंसनीय रहेको
-
कालिका आध्यात्मिक प्रतिष्ठानले आयोजना गरेको “श्रीमद्भागवत् सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती—२०८२” आजदेखि वालिङ १४ बायँखोलाको चालिसेमा शुभारम्भ

