-
वालिङ — सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गुल्म, हे.क्वा. स्याङ्जाद्वारा वालिङ नगरपालिकासँगको समन्वय तथा सहकार्यमा “समुदाय विपद् स्वयंसेवक तालिम” सुरु गरिएको छ । उक्त तालिम २०८२ चैत्र ०८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ । तालिमको मुख्य उद्देश्य समुदायस्तरमै विपद् व्यवस्थापनमा सक्षम जनशक्ति तयार पार्नु, आपतकालीन अवस्थामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनु रहेको छ ।
-
“सोसल मिडियाको आरोप फितलो: प्रमाण नपुगेपछि खनालको सार्वजनिक माफी”
-
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।

