-
खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीका अनुसार हिजो एउटा १९ किलो र अर्को १४ किलोको चुम्बकले खोजी गरिएको थियो ।
-
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौ उपत्यका मेयर्स फोरमले काठमाडौ, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय
-
आउँदो बुधवारसम्म विभिन्न ठाउँमा राति मुसल्धारे पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।


