-
साउन महिना भगवान शिवको प्रिय महिना भएकाले साँझको समयमा दैनिक महाआरती गरिदै आइएको छ । महाआरती भक्तजनहरुका लागि भगवानको आराधना गर्ने थप अवसर हो । जसका कारण साउन महिना लागेदेखि साँझको समयमा पनि दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ ।
-
चन्द्रलोक प्रतिष्ठान काठमाडौले गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको भनी आज मङ्गलबार सम्मान
-
सरकारको सिफारिशअनुसार राष्ट्रपति पौडेलले बाग्मती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


